रास्वपाले बोलायो सोमबार अपरान्ह सचिवालयको बैठक

रास्वपाले बोलायो सोमबार अपरान्ह सचिवालयको बैठक

685

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। सोमबार अपराह्न ४ बजे भर्चुअल माद्यमबाट बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। बैठकमा समसामयिक परिस्थितिमा छलफल हुने उनले बताए। सभापति लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता भएपछि पहिलो पटक रास्वपाको सचिवालय बस्न लागेको हो।

 

तपाईको बिचार

सम्बन्धित खबर