पत्रकार महासंघमा नेतृत्वको लागि यस्तो छ उम्मेदवारी (सूचीसमेत )

पत्रकार महासंघमा नेतृत्वको लागि यस्तो छ उम्मेदवारी (सूचीसमेत )

875

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि मनोनयन दर्ता भएको छ । मंसिर २८ गते हुने पत्रकार महासंघको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको हो । 

जसअन्तर्गत अध्यक्ष पदमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा चार जनाले मनोनयन दर्ता गराएका छन् भने महिला उपाध्यक्षमा दुई र समावेशी उपाध्यक्षमा तीन जनाले मनोनयन दर्ता गराएका छन् । 

यस्तै महासचिवमा चार, खुला सचिवमा सात, महिला सचिवमा तीन र आदिवासी जनजाति सचिवमा तीन जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । 

pp1p2p3

तपाईको बिचार