काठमाडौं । सरकारले १२ जना उपसचिवको सरुवा गरेको छ।
बिहीबार गृह मन्त्रालयले उपसचिव, कारागार प्रशासक, सहायक प्रमुख जिल्ला अधिकारीलगायतको सरुवा गरेको हो।
सम्बन्धित खबर
सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै
तपाईको बिचार