प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

619

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको रिट खारेज गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए।

तपाईको बिचार