काठमाडौं । संघीय संसदअन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक संसद् सचिवालय सिंहदरबारमा आज दिउँसो साढे १ बजे बस्ने भएको हो ।
बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
सम्बन्धित खबर
दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी
तपाईको बिचार