माओवादीको पदाधिकारी बैठक आज बस्दै

माओवादीको पदाधिकारी बैठक आज बस्दै

637

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण सोमबार स्थगित भएको बैठक आज बस्ने सचिव दीनानाथ शर्माले जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर