पोखरा । पत्रकारमाथि हुने आक्रमण रोक्न समाजवादी प्रेस संगठन नेपाल, कास्कीले माग गरेको छ । संगठनको कास्की शाखाले सोमबार विज्ञप्ति जारी गर्दै कास्कीमा श्रृखलाबद्ध तरिकाले पत्रकारमाथि आक्रमण भएको भन्दै रोक्न माग गरेको हो ।
सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा गरेको प्रदर्शनका क्रममा प्रहरीले पत्रकारमाथि पटकपटक अभद्र व्यवहार गरेको थियो ।
तपाईको बिचार