‘प्रचण्ड’को कार्यव्यस्तताका कारण माओवादीको पदाधिकारी बैठक स्थगित

‘प्रचण्ड’को कार्यव्यस्तताका कारण माओवादीको पदाधिकारी बैठक स्थगित

615

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको पदाधिकारी बैठक स्थगित भएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।

उनका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगित भएको हो ।

तपाईको बिचार