स्थानीय तह उपनिर्वाचन- उम्मेदवार विविरोधमा आज उजुरी दिन सकिने

स्थानीय तह उपनिर्वाचन- उम्मेदवार विविरोधमा आज उजुरी दिन सकिने

801

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगले सोमबार बिहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने जनाएको छ ।

यस्तै, मंसिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

तपाईको बिचार