उपनिर्वाचनमा रास्वपाले दियो २६ स्थानमा उम्मेदवारी (सूची)

उपनिर्वाचनमा रास्वपाले दियो २६ स्थानमा उम्मेदवारी (सूची)

647

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय उपनिर्वाचनमा २६ स्थानमाम उम्मेद्वारी दिएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनमा ४२ मध्ये २६ स्थानमा उम्मेदवार खडा गरेको रास्वपाले जनाएको छ ।

रास्वपाले काठमाडौंको कीर्तिपुर नगरपालिकामा भने उम्मेदवारी दिएन । काठमाडौं १६ को वडाध्यक्षमा रोजिना श्रेष्ठलाई उठाइएको छ । मोरङको ग्रामथान पालिका अध्यक्षमा नविन कुमार खवास घन्टीवाहक उम्मेदवार बनेका छन् ।

उम्मेदवारी नदिएको स्थानमा अन्य उम्मेदवारलाई समर्थन गर्ने वा तटस्थ बस्ने नीति रास्वपाले लिएको छ ।

तपाईको बिचार