काठमाडौँ । पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा पुर्याईएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरको विमानमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
जब आमाहरु लुङ्गी, चोलो, कुर्तासुरुवाल लगाएर फुटबल मैदानमा उत्रिए …..
तपाईको बिचार