कोशी प्रदेशका पूर्वमन्त्री जोडिएको मानव तस्करी प्रकरणमा थप दुई पक्राउ

कोशी प्रदेशका पूर्वमन्त्री जोडिएको मानव तस्करी प्रकरणमा थप दुई पक्राउ

639

काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करीमा संलग्न आरोपमा थप दुईजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्ड्री राई छन् ।

जापानबाट डिपोर्ट भएकाहरूलाई नक्कली कागजात बनाइदिने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । यो सँगै यो घटनामा पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ । यो प्रकरणमा अधिकारी समेत अहिले प्रहरी हिरासतमा छन् ।

तपाईको बिचार

सम्बन्धित खबर