माओवादीले शुक्रबार बोलायो पदाधिकारी बैठक

माओवादीले शुक्रबार बोलायो पदाधिकारी बैठक

689

काठमाडौं । नेकपा माअओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । मंसिर १६ गते हुने उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो ।

केन्द्रीय कमिटीको बैठक उपचुनावपछि मात्रै बस्ने भएकाले छलफलका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक डाकेका हुन् ।

 

तपाईको बिचार