उपनिर्वाचन- मङ्सिर २ गते उम्मेदवारी दर्ता

उपनिर्वाचन- मङ्सिर २ गते उम्मेदवारी दर्ता

669

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गरिने भएको छ ।

रिक्त रहेका ४४ स्थानका लागि मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छ भने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

तपाईको बिचार