लुम्बिनीमा थपिए ३ मन्त्री

लुम्बिनीमा थपिए ३ मन्त्री

651

काठमाण्डौं । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले तीन महिनापछि तीन मन्त्री थपेका छन् ।

साउन ७ गते मुख्यमन्त्री बनेका आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना (सामाजिक) र पश्चिम नवलपरासीका देवकरण कलबार (बन) तथा जसपाबाट बाँकेका आदेश अग्रवाल ( आन्तरिक ) लाई मन्त्री बनाएको होे ।

तपाईको बिचार