उपराष्ट्रपति अस्पताल भर्ना, आज शल्यक्रिया गरिँदै

उपराष्ट्रपति अस्पताल भर्ना, आज शल्यक्रिया गरिँदै

553

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् ।

हर्नियाको शल्यक्रिया गर्न उनी मङ्गलबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

तपाईको बिचार