सत्तारुढ दलको बैठक बालुवाटारमा

सत्तारुढ दलको बैठक बालुवाटारमा

720

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ ।

सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने उदेश्यले प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक केहि बेरअघि सुरु भएको हो ।

 

तपाईको बिचार