प्रधानमन्त्री ओलीले आज सयदिने विवरण प्रस्तुत गर्दै

प्रधानमन्त्री ओलीले आज सयदिने विवरण प्रस्तुत गर्दै

713

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू प्रधानमन्त्री नियुक्त भएको १०० दिने पुगेको उपलक्ष्यमा आफूले गरेका कामकारबाहीको फेहरिस्त प्रस्तुत गर्दैछन् ।

प्रधानमन्त्री ओलीले बुधबार अपराह्न ३ बजे सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्न लागेको

लागेका हुन ।

 

 

तपाईको बिचार