रवि लामिछाने पक्राउको विरोधमा आज पनि पोखरामा प्रदर्शन

रवि लामिछाने पक्राउको विरोधमा आज पनि पोखरामा प्रदर्शन

739

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन गरेको छ ।

रास्वपाले पोखरा स्थित पृथ्वीचोकमा लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेको हो ।

 

तपाईको बिचार