रविलाई पुर्‍याइयो अदालत

रविलाई पुर्‍याइयो अदालत

622

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री  रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

शुक्रवार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिवार अदालत बन्द भएपछि आज अदालतमा उपस्थित गराइएको हो ।

तपाईको बिचार

सम्बन्धित खबर