रास्वपाले लामिछानेको रिहाइका लागि ७७ जिल्लामै सिडिओलाई ज्ञापन पत्र बुझाउने

रास्वपाले लामिछानेको रिहाइका लागि ७७ जिल्लामै सिडिओलाई ज्ञापन पत्र बुझाउने

951

काठमाण्डौं । रास्वपाले रवि लामिछानेको रिहाइका लागि ७७ जिल्लामै सिडिओलाई ज्ञापन पत्र बुझाउने भएको छ । सहकारीको बचत ठगी सहित संगयठित अपराधको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका पार्टी सभापति लामिछानेको रिहाइका लागि दबाब दिन रास्वपाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आइतबार ज्ञापन पत्र बुझाउने तयारी गरेको छ।

पार्टी केन्द्रीय सचिवालयले शनिबार राति निर्देशन पठाउँदै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन निर्देशन दिएको हो।

तपाईको बिचार