आजदेखि सरकारी कार्यालय खुल्ने, दशैँ बिदा सकियो

आजदेखि सरकारी कार्यालय खुल्ने, दशैँ बिदा सकियो

943

काठमाडौं  । बडादशैँ अन्तर्गतको सार्वजनिक बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन् । फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्।

सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुल्ने भएपछि संघीय राजधानी काठमाडौंको चहलपहल र सवारी आवागमन निकै बढेको छ ।

 

तपाईको बिचार