बाढीपहिरोबाट २ सय ४४ जनाको मृत्यु, १९ अझै बेपत्ता

बाढीपहिरोबाट २ सय ४४ जनाको मृत्यु, १९ अझै बेपत्ता

703

काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्। बाढी पहिरोमा परेर अन्य एक सय ७९ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ। सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

तपाईको बिचार