काठमाडौँ । हवाइ भाडामा भइरहेको अत्यधिक वृद्धिको विरोध गर्दै अनेरास्ववियुले मन्त्री बद्री पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियुले भाडा वृध्दिको नियमन र नियन्त्रणको माग सहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउने क्रममा कार्यवाहक अध्यक्ष गोविन्द गिरि महासचिव नरेश रोकया सचिव सुजन कडरिया कोषध्यक्ष संगम अर्याल लगायतको उपस्थिति थियो ।
तपाईको बिचार