बाढीपहिरो र डुबानबाट २१७ को मृत्यु, २८ वेपत्ता

बाढीपहिरो र डुबानबाट २१७ को मृत्यु, २८ वेपत्ता

937

काठमाडौं । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।

प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर