काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक प्रवक्ता गणेश कार्की तोकिएका छन् ।
यसअघि उक्त जिम्मेवारीमा रहेका मनिष झा असोज ७ गतेदेखि १४ गतेसम्म देशबाहिर रहने भएकाले कार्कीलाई कार्यवाहक प्रवक्ता तोकिएको हो ।

तपाईको बिचार