आज हम्मद जयन्ती मुस्लिम धर्मावलम्बीका लागि बिदा

आज हम्मद जयन्ती मुस्लिम धर्मावलम्बीका लागि बिदा

985

काठमाडौँ । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस( को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ । गृह मन्त्रालयले सूचना जारी गरी आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

 

तपाईको बिचार

सम्बन्धित खबर