हट्यो टिकटकको प्रतिबन्ध

हट्यो टिकटकको प्रतिबन्ध

717

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै भदौ ६ गते मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार टिकटकमा लगाइएको प्रतिवन्ध हटाउन निर्देशन दिएको हो ।

तपाईको बिचार