एमाले पोलिटब्युरो बैठक बस्दै

एमाले पोलिटब्युरो बैठक बस्दै

791

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक बस्दैछ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजेबाट पोलिटब्युरो बैठक बस्न थालेको हो बैठक भोलि सम्म चल्ने एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिइने छ ।

तपाईको बिचार