चार जनालाई बिपी कोइराला राष्ट्रिय पुरस्कार

चार जनालाई बिपी कोइराला राष्ट्रिय पुरस्कार

665

काठमाडौँ । बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० बाट ४ जना पुरस्कृ्त भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रमका बीच प्रधानमन्त्री के.पी शर्मा ओलीले विपी स्मृति दिवसको दिन किशोर कुमार अधिकारी, होमनाथ दाहाल, डा. हरिप्रसाद पराजुली र डा. योगेन्द्रप्रसाद यादवलाई पुरस्कार प्रदान गरेका हुन् ।-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार जनालाई विपी पुरस्कार दिने घोषणा गरेको थियो ।

तपाईको बिचार