एकीकृत समाजवादी महाधिवेशन, ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा

एकीकृत समाजवादी महाधिवेशन, ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा

279

काठमाडौं,२१ असार । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा ९३ जना केन्द्रीय कमिटी घोषणा गरिएको छ ।
बिहिबार नै सर्वसहमत रुपमा अध्यक्ष माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल र सम्मानित नेता झलनाथ खनाललाई घाेषणा गरेकाे थियाे ।

शुक्रबार आज ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको छ । प्रदेशगत रूपमा अन्य केन्द्रीय सदस्यहरू पनि घोषणा गर्दै जाने योजना समाजवादीको छ । पदाधिकारी पनि घोषणा गरिने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल बताउँछन् ।
उनका अनुसार सबै कमिटी घोषणा हुन अझै केही दिन लाग्ने छ ।

तपाईको बिचार