विपक्षीको विरोधका बीच विश्वासको मतका लागि मत विभाजन प्रक्रिया सुरु

विपक्षीको विरोधका बीच विश्वासको मतका लागि मत विभाजन प्रक्रिया सुरु

493

काठमाडौँ, ७ जेठ । विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेपछि संसदमा मत विभाजनको प्रक्रिया सुरु भएको छ ।

सभामुख देवराज घिमिरेले मत विभाजनका लागि नियमहरु घोषणा गरेका छन् । यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा नाराबाजी गरिरहेका छन् भने विश्वासको मतको प्रक्रिया अघि बढिरहेको छ ।

तपाईको बिचार