नेपाली कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक

नेपाली कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक

805

काठमाडौं,४ जेठ । नेपाली कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई बैठकमा बोलाएका हुन् ।

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको संयुक्त रणनीति बनाउने उद्देश्यले संयुक्त बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।

तपाईको बिचार

सम्बन्धित खबर