काठमाडौँ महानगरद्वारा फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान

काठमाडौँ महानगरद्वारा फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान

921

काठमाडौँ, ९ चैत । काठमाडौँ महानगरपालिकाले फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ ।

महानगरले आज एक सूचना जारी गर्दै ३० दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको हो । आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्महरूले सुख्खा फोहोर खरिदका लागि प्रस्ताव गर्न सक्नेछन् ।

432813697_1734032390420990_2036502607806891451_n

तपाईको बिचार