स्वास्थ्य मन्त्रालयद्वारा बिदा वा काजमा रहँदा बैठकमा नबस्न र भत्ता नलिन निर्देशन 

स्वास्थ्य मन्त्रालयद्वारा बिदा वा काजमा रहँदा बैठकमा नबस्न र भत्ता नलिन निर्देशन 

823

काठमाडौँ, ८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक निकायका कर्मचारीलाई बिदा वा काजमा रहेको बेला निर्णय प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको छ ।

बिदा वा काजमा रहँदा बैठकमा सहभागी हुनु कानुनको बर्खिलाप हुने भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । ती अवस्थामा बैठक बसी भत्ता नलिन पनि मन्त्रालयको निर्देशन छ । साथै कार्यालय समयभन्दा बाहिर बैठक बसी भत्ता नलिन पनि मन्त्रालयको आदेश छ ।

mohp-1711002055

तपाईको बिचार