प्रहरी नायव उपरीक्षकको सरुवा (सूचीसहित)

प्रहरी नायव उपरीक्षकको सरुवा (सूचीसहित)

827

काठमाडौँ, ८ चैत । नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको जानकारी दिएको हो ।

प्रहरी महानिरीक्षकको चैत ०७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी  प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख छ ।

1

2

3

4

5

6

7

8

9

10

तपाईको बिचार

सम्बन्धित खबर