आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

803

काठमाडौँ, ७ चैत । आज बजारमा सुनको मूल्य घटेको चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रह्दै प्रतितोला एक लाख २५ हजार २ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको बिचार