काठमाडौँ, २७ फागुन । राष्ट्रियसभा बैठक बस्दै छ ।
आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठब बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको छ ।
ACFrOgB_bbTnftv332ajcol-i9VJcqfIalZP2TdmfchijYEzQPSRoA3z8HCv4jTjZp9ME9jEJ_AP5n4uHbTqx0URfIdwYFDDflpRkE1qTaVEbz5cieFFDnlIwQE6yaHa9OyBiy68uoTntbB8KSBO
तपाईको बिचार