नयाँ गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट छैन : झलनाथ खनाल

नयाँ गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट छैन : झलनाथ खनाल

843

काठमाडौँ, २६ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट नभएको बताएका छन् । वाम लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनु सकारात्मक भएको भन्दै उनले अव देशमा विद्यमान समस्या समाधानमा एक जुट भएर लाग्नुपर्ने बताए ।

This image has an empty alt attribute; its file name is image-11-791x1024.png

This image has an empty alt attribute; its file name is image-12-780x1024.png

तपाईको बिचार