एमालेको प्रमुख सचेतकमा महेश बर्तौला

एमालेको प्रमुख सचेतकमा महेश बर्तौला

832

काठमाडौँ, २२ फागुन । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला तोकिएका छन् ।

प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरेका हुन् ।

त्यस्तै सांसद सुनिता बराल सचेतक बनेकी छन् । बर्तौला र बराल दुवै अनेरास्ववियुको पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर