जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

757

काठमाडौँ, २२ फागुन ।  जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ ।बैठकमा सरकारमा सहभागी हुन पार्टीबाट मन्त्री पठाउने बारेमा छलफल हुने बताइएको छ ।

तपाईको बिचार