संघीय निजामती विधेयक संसद्‌मा दर्ता 

संघीय निजामती विधेयक संसद्‌मा दर्ता 

941

काठमाडौँ, २१ फागुन । संघीय निजामती विधेयक संघीय संसद्‌मा दर्ता भएको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले विधेयक दर्ता गराएकी हुन् ।

nijamati bidhyak_compressed

तपाईको बिचार