भागबन्डा टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै

भागबन्डा टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै

855

काठमाडौँ, २१ फागुन । नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार दिउँसो साढे २ बजे बस्ने नयाँ गठबन्धन बैठकमा मन्त्रालय भागबण्डासहित प्रदेशमा सत्ता समीकरणलगायतका विषयमा लिखित सहमति गर्ने तयारी छ ।

हालसम्म एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने चर्चा छ ।

तपाईको बिचार

सम्बन्धित खबर