वालुवाटारमा तीन दलको बैठक सुरू

वालुवाटारमा तीन दलको बैठक सुरू

789

काठमाडौं, २१ फागुन । वालुवाटारमा तीन दलको बैठक सुरू भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर