आगामी निर्वाचनमा माओवादीले एक्लै निर्वाचन लड्ने

आगामी निर्वाचनमा माओवादीले एक्लै निर्वाचन लड्ने

719
sf7df8f}F, @@ r}tM dfcf]jfbL s]Gb|sf] kbflwsf/L a}7s g]skf -dfcf]jfbL s]G›_sf] kf6L{ s]Gb|Lo sfof{no k]l/;8fF8fdf a’waf/ a;]sf] kbflwsf/L a}7sdf pkl:yt kf6L{sf cWoIf Pj+ k|wfgdGqL k’iksdn bfxfn …k|r08Únufot g]tfx¿ tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ, १६ फागुन । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ ।

आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । अग्नि सापकोटाले भने, ‘अब आउने निर्वाचनमा हाम्रो पार्टीले सिंगल नै प्रतिस्पर्धा गर्नेछ’, ‘यो विषय कार्यनीतिक विषय हो । रणनीतिक विषय होइन । तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ ।’

माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ ।  फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको पनि उनले बताए । बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने मत राखेका थिए ।

तपाईको बिचार