१८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

१८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

755

काठमाडौँ, १४ फागुन । सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

आज बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन)मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । यससँगै संसदको अवरोध हटेको छ ।

तपाईको बिचार