प्राधिकरणले माग्यो १० औँदेखि चौथो तहसम्मका लागि दरखास्त

प्राधिकरणले माग्यो १० औँदेखि चौथो तहसम्मका लागि दरखास्त

769

काठमाडौँ, ११ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सार्वजनिक सूचना जारी गर्दै प्राधिकरण रिक्त पदका लागि दरखास्त मागेको हो ।

दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ । २१ दिन भित्र आवेदन दिनु पर्नेछ ।

9-1708650175.jpg

तपाईको बिचार