८ अर्बको चिया र कफी निर्यात

८ अर्बको चिया र कफी निर्यात

751

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा ८ अर्ब ७ करोड ८९ लाख रुपैयाँको चिया र कफी निर्यात गरेको हो । नेपालमा सात महिनामा ६ अर्ब ५६ करोड ८३ लाखको सो वस्तु आयात गरेको छ । सरकारले सात महिनामा १ अर्ब ५१ करोड ५ लाख रुपैयाँको व्यापार नाफा भएको छ । सो कारोबारबाट १ अर्ब ७५ करोड ६७ लाख राजस्व संकलन गरेको छ ।

नेपालबाट अमेरिका, जापान, चीन, भारत लगायत मुलुकमा चिया र कफी निर्यात हुँदै आएको छ ।

तपाईको बिचार