गैरहाजिर प्रहरीलाई सात दिनभित्र हाजिर हुन आग्रह 

गैरहाजिर प्रहरीलाई सात दिनभित्र हाजिर हुन आग्रह 

757

काठमाडौँ, ९ फागुन । प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि गैरहाजिर प्रहरी कर्मचारीलाई हाजिर हुन आउन आग्रह गरेको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआउने १८ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन सूचना प्रकाशित गरिएको छ । अन्यथा सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ ।

11-1708566953.jpg

तपाईको बिचार

सम्बन्धित खबर