प्रदीप पौडेलको २८ बुँदे पूरक प्रस्ताव (पूर्ण पाठसहित)

प्रदीप पौडेलको २८ बुँदे पूरक प्रस्ताव (पूर्ण पाठसहित)

783

काठमाडौँ, ९ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमितिले लिनुपर्ने थप संकल्पबारे प्रस्ताव राखेका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा फागुन ७ गतेदेखि जारी महासमिति बैठकले लिनुपर्ने थप संकल्पबारे पौडेलले प्रस्ताव राखेका हुन् । उनले ८ पृष्ठको २८ बुँदे पूरक प्रस्ताव बुधबार महासमिति सदस्यहरूलाई बाँडेका छन् ।

महासमिति बैठकले लिनुपर्ने थप सङ्कल्प

तपाईको बिचार